धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एसिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको…