Logo

भारत र पाकिस्तानको खेल वर्षाले फेरि राेकियाे

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज भइरहेको भारत र पाकिस्तानको खेल वर्षाले फेरि प्रभावित भएको छ । श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको भारतले ११ दशमलव २ ओभर खेल्दै तीन विकेटको क्षतिमा ५१ रन बनाउँदा खेल वर्षाले रोकिएको हो । यसअघि ४ दशमलव २ ओभरमा बिनाविकेटको क्षतिमा १५ रन बनाएको अवस्थामा पनि…