काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले भारतीय पूर्वक्रिकेटर देवीका पालशिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो । अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ…