Logo

मेसीले डेब्यु खेलमै गोल गरेपछि इन्टर मियामी विजयी

एजेन्सी । लिओनल मेसी डेब्यु खेलमै गोल गर्न सफल भएपछि इन्टर मियामी विजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २–१ ले पराजित गरेको हो । मेसी डेब्यु खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यसअघि थोमस टेलरले…