Logo

इमर्जिङ कप खेल्न जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा हुने एसीसी भ्रमणमा इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । टोली आजै श्रीलंका प्रस्थान गर्ने छ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई…