काठमाडौं । नोपली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणका खेल गुमाउने भएका छन् । चोटका कारण उनले समूह चरणका बाँकी तीन खेल गुमाउने भएका हुन् । जिम्बाबे विरुद्धको पहिलो खेल खेलेका सोमपालको हातमा चोट लागेपछि दुई वटा टाँका लगाइएको र अब उनले एक हप्ता आराम गर्नुपर्ने भएपछि…