काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने भएका छन् । आज भएको एलिमिनेटरमा घरेलु टोली काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । २०५ रनको लक्ष्य पाएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । ठुलो…