Logo

एसीसी प्रिमियर कप : कतारलाई हराउँदै मलेसियाद्वारा प्रतियोगिताको सुदख अन्त्य

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को खेलमा कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसियाले एसीसी प्रिमियर कप प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यो जितसँगै सबै खेल सकेस ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको मलेसियाको सेमिफाइनल पुग्ने संभावना सकिएको छ । किनकी ४ अंक भएको ओमान र ३ अंक भएको साउदीबीच खेल…