Logo

एसीसी प्रिमियर कप : नेपालले गुमायो सातौं विकेट

काठमाडौं । एसीसी प्रिमियर कप खेलमा टस हारेर पहिले ब्याटिङ गरेका नेपालले सातौं विकेट गुमाएको छ । १०२ रन जोड्दा ७ विकेट गुमाएको हो । नेपालले सातौंमा आरिफ शेखलार्ई गुमाएको छ ।