Logo

वार्षिक २० करोड डलरमा रोनाल्डोलाई भित्र्याएकाे अल नासर साउदी सुपर कपबाट बाहिरियाे

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै ‘आउट’ भएको छ । वार्षिक २० करोड डलर पारिश्रामिक दिएर रोनाल्डोलाई अल नासरले अनुबन्ध गरेका हो । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासर अन्ततः सेमिफाइनलबाटै बाहिरिएको हो । अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो । तर अल…