काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिग भोलि (शनिबार)देखि सुरु हुँदैछ । शुक्रबारदेखि नै सुरु हुने पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिता एकदिन पछि सारेको हो । प्रतियोगितामा उपाधि विजेताले टिमले ५५ लाख पाउने छन् । क्यानले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल टी–२० लिगको विजेता टिमले ५५ लाख पाउने बताएको हो…