Logo

राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल हो : लियोनल मेसी

दोहा । अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको यो पाँचौँ विश्वकप संस्करण हो । मेसीले आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल विश्वकप फाइनलसँगै टुंग्याउन पाउँदा ज्यादै खुसी लागेको बताएका छन् ।  ‘यति वेला म…