Logo

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानद्वारा टिम घोषणा

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानले टिम घोषणा गरेको छ । पाकिस्तान फुटबल फेडेरेसनले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको…