लमजुङ । लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताकाे उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो । पहिलो उपाधिका साथ नगरपालिका टिमले टिमले २६ हजार बारबरका खसी ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन)ले आयोजना गरेको हो । प्रतियोगितामा…