काठमाडौँ । पाँच टी–२० शृंखलाको दोस्रो खेलमा पाहुना टोली युगान्डाले टस जितेपछि नेपालले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ सुरु गरेको हो । हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १–० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित…