इंग्लिस क्लब लिभरपुलले आठौँ पटक एफए कपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै लिभरपुलले उपाधि चुमेको हो ।
निर्धारित र अतिरिक्त समयको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा लिभरपुलले ६–५ गोल अन्तरले बाजी मार्यो ।
प्रतिक्रिया