काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ ।
लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो ।
खेलकुद
२१ मंसिर २०८२, आईतवार १५:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ ।
लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो ।
प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १५:२१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया