काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
खेलकुद
१८ मंसिर २०८२, बिहीबार १६:१२
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १६:१२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया