काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध टस जितेको जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएकाे छ ।
टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनीले ६ खेलबाट ६ अङ्क जोडेको छ ।
जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।




















प्रतिक्रिया