पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ ।बिहीबारराती भएको खेलमा नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतसंग गोलरहित बराबरी खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ । अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट…