कतार फुटबल संघका अध्यक्ष हमाम विन खालिफा विन अहमेद अल थानी नेपाल आउने भएका छन् । एएफसीको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिदै गर्दा कतार फुटबल संघका अध्यक्ष थानी नेपाल आउन लागेका हुन् । उनी आज बेलुकासम्म नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । थानीको नेपाल भ्रमणको सम्पुर्ण तालिका नेपालस्थित कतारी दुतावासले…