पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको ७६ औं मिनेटमा भारतले नेपालसामु आफ्नो तेस्रो गोल हानेको छ । नेपाल विरुद्धको फाईनल खेलमा भारतीय टीमको लागि अञ्जु तामाङले तेस्रो गोल हानेकी हुन् । पहिलो हाफमा एक एक गोलको बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भने भारतले नेपालमाथि दबाब सिर्जना गर्दै थप २ गोल हान्न सफल…