अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेकी छिन्। विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि अभिनेत्री थापाले काठमाडौं सुपर च्याम्पियन्स क्रिकेट टिम किनेकी हुन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्र थापाले महिला क्रिकेटमा केही योगदान गर्न टिम खरिद गरेको बताइन्। उनले आफू १४ वर्षदेखि महिलाकै क्षेत्रमा काम गरिरहेको र आयोजकले महिला क्रिकेट टिम किन्न प्रस्ताव आएपछि…