Logo

नवलपुर खोखो खेलमा महिला पुरुष दुवैतर्फ प्रथम

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको प्रदेश स्तरीय छनौट खेलमा नवलपुर जिल्लाले खोखो खेलमा महिला पुरुष दुवैतर्फ प्रथम स्थान हासिल गरेको छ ।त्यसैगरी खोखो खेलमा महिला तर्फ कास्की दोस्रो भएको भने पुरुषतर्फ गोरखा दोस्रो र कास्की तेस्रो भएको छ । नवलपुरको कावासोतीमा रहेको जीवन ज्योति माविमा भएको कबड्डी र खोखो खेल मध्ये खोखोको परिणाम आइसकेको छ…