काठमाडौं । झापा फुटबल क्लब महिला टिमले एन्फा महिला लिग छनोटमा नेपाल वेस्ट म्यानेजमेन्ट महिला टिमविरुद्ध ७–० को रवाफिलो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा झापालाई जित दिलाउन एमी राईले ‘ह्याट्रिक’ गोल गरिन् । पुष्पकुमारी खड्काले दुई गोल गरिन् । सुनकाला राई र मनीता तामाङले समान एक गोल गरिन् । झापाले…