काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको राइड सेयरिङ नियमावली, २०८२ स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा स्थगन नगर्न आदेश दिएको हो । साथै, अदालतले सार्वजनिक यातायातमा…