Logo

अविश्वासको प्रस्ताव छल्न लुम्बिनीको प्रदेशसभा अधिवेशन अन्त गर्न सिफारिश

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चल्दै थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समिकरण बनाएर हस्ताक्षर शुरु गरेका थिए । अविश्वासको प्रस्तावको तयारी भएलगत्तै लुम्बिनी सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर हिउँदे अधिवेशन अन्तको सिफारिशको निर्णय गर्यो । सिफारिश तुरुन्त प्रदेश प्रमुख धर्मनाथ यादव कहाँ पुर्याइयो । लुम्बिनी…