Logo

लुम्बिनी उपनिर्वाचनमा बिवाद, विपक्षीले दिए निवेदन

लुम्बिनी प्रदेश राष्ट्रियसभाको रिक्त एक सिटका लागि हुन लागेको उपनिर्वाचन बिवादित बनेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)ले कारवाही गरेका चार जना प्रदेश सांसदलाई पनि मतदानको अघिल्लो दिन मतदाताको अधिकार दिएपछि बिवाद उठेको हो ।  जसपाले सांसदबाट हटाएपनि तत्काललाई पद कायम नै रहने भने सर्वौच्च अदालतले दिएको अन्तरिम आदेश र बाँकी विचाराधिन मुद्धा…