Logo

जसपाका ३ जना सांसद फेरि ‘आउट’

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका ३ जना सांसदलाई पार्टीबाट हटाएको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गरेर हटाएको हो । पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो ।…