Logo

७३ तोला अवैध चाँदी समेतका सामान सहित २ जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिका-२ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगर ९६ हजार रुपैयाँ सहित शनिबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवी गाउँपालिका-५ बस्ने २२ वर्षीय उमेश सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिका-१३ बस्ने २६ वर्षीय सुगम…