प्युठान नगरपालिका–४ रप्ते पोखरी भन्ने स्थानको भिरबाट लडेर सोही नगरपालिका(२ क्वाडी बस्ने २० वर्षीय राहुल घर्तीको शनिबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका–४ झुलेनिबाट घरतर्फ फर्कने क्रममा भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
७ मंसिर २०७७, आईतवार १३:०७
0
Shares


















प्रतिक्रिया