Logo

गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण…