काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना नै पोखरामा भेटिएका छन् । सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको उनले जानकारी दिए । उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए । १२ जना लेकसाइडको…