दलित युवा माथि अभद्र व्यवहार गरि कुटपीट गरेको अभियोगमा चार जना गैर दलित युवाहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरि दलित युवकलाई कुटेको अभियोगमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं-६ निवासी २२ वर्षीय अर्जुन शाही वडा नं-८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल…