Logo

अब रक्सी खानेलाई पर्नेभो आपत !

कर्णाली प्रदेशमा रक्सी खान लाइसेन्स लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब प्रदेशमा रक्सी खान अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कर्णाली सरकारले गर्न लागेको बताए। ‘कर्णालीमा अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै कारण हिंसा बढेकाले सरकारले…