Logo

मुख्यमन्त्री र मन्त्रीहरु नै विद्यालयको खर्चमा हेलिकप्टर चँढेपछि…

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले विद्यालयको खर्चमा हेलिकप्टरको यात्रा गरेको पाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले हुम्लाको एक विद्यालयको उद्घाटन गर्न सोही विद्यालयको खर्चमा नेपाली सेनाको हेलिकोप्टरको यात्रा गरेका हुन् । उनिहरुले हेलिकप्टरबाट ताँजकोट गाउँपालिका–४ स्थित चन्द्रप्रकाश माध्यमिक विद्यालय हुम्लाको शिलान्यास गरेका हुन ।मुख्यमन्त्री र मन्त्रीको भ्रमणमा सोही…