Logo

मुख्यमन्त्रीलाई लक्षित गरी बम बिष्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको छ । आज दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएको हो । मुख्यमन्त्रीलाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको बताइएको छ। बम बिष्फोटबाट मानवीय क्षति भएको छैन । बम बिष्फोट हुने स्थान…