Logo

जुम्लाका झण्डै २ दर्जन विद्यालयमा शिक्षकले नै लगाए ताला

जुम्लाका झण्डै २ दर्जन विद्यालयमा शिक्षकहरूले नै तालाबन्दी गरेका छन् । तलब नपाएको भन्दै सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा निजी शिक्षकहरूले आइतबार अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए । उनले…