प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अगाडि कम्युनिष्ट नेतृत्वको सरकार थर्किएको छ । कमजोर मानिदजै आएको कांग्रेसले आफ्नो शक्ति देखाउँदा सरकार थर्किएको हो । कांग्रेसले कम्युनिष्ट नेतृत्वको कर्णाली प्रदेश सरकारले अनियमितता गरेको साढे २८ लाख पत्ता लगाएको हो । कर्णाली प्रदेशको सभामा नेपाली कांग्रेसले ‘कर्णाली रारा पर्यटन वर्ष – २०७५’ उदघाटनमा भएको खर्च माग गरेपछि शुरु…