प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसंग आइतबार प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेकपाका नेता राजेन्द्र राईसहितको टोलीले धनकुटाको हिलेमा भेटघाट तथा छलफल गरेका छ । सो छलफलमा सहभागीहरुले धनकुटामा तत्काल यातायत कार्यालय राख्न, धनकुटा अस्पताललाई स्तर उन्नती गरी ५० शैयाको बनाउने र १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल गरी दिन समेत माग गरेका…