प्रदेस न १ को सुनसरी जिल्लामा पर्ने इटहरी नगरपालीकाका मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई हातपात गरेपछि कर्मचारीहरू आन्दोलित भएका छन्। बुधबार एकैदिन सबओभरसियर राम खड्कालाई कार्यकक्षबाट जबरजस्ती निकालेको तथा नासु मनोज दाहाललाई कार्यकक्षमै पुगेर हातपात गरेको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन्। आवान्छित, अलोकतान्त्रीक र अपराधिक हर्कत गरेको भन्दै कर्मचारीहरूले प्रेश विज्ञप्ती जारि गर्दै आन्दोलन गरेका हुन्।…