Logo

कर्णाली प्रदेश

जाजरकोट भूकम्प : सडक र टेलिफोन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या



काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटमा ८५ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती भूकम्पका कारण ठाउँ(ठाउँमा सडक अवरुद्ध भएको छ । त्यस्तै, टेलिफोनले समेत काम गरेको छैन् । जसका कारण घाइतेको उद्धारमा कठिनाई भएको छ ।

भूकम्पका कारण यहाँ विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:०९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।