Logo

कर्णालीमा सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति : माओवादी ४ र एमालेलाई ३

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डा मिलेको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो । सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ । माओवादी केन्द्रले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि,…