महोत्तरी । महोत्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) र (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आज बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार ३ (१) मा लोसपाका नेता अभिराम शर्मा विजयी भएका छन् भने ३ (२) मा लोसपाकै नेत्री रानीकुमार तिवारी विजयी भएका…