Logo

प्रमुख समाचार

गुल्मी-१ मा प्रदीप ज्ञवाली ४३ मतले पछि



गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली थोरै मतले पछाडि परेका छन् ।

उनलाई नेपाली कांग्रेसका चन्द्र भण्डारीले ४३ मतले पछि पारेका छन् ।

भण्डारीले २ हजार ५ सय ६० मत ल्याएका छन् । ज्ञवालीले २ हजार ५ सय १७ मत ल्याएका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ५ : ४० बजे