Logo

मध्य माघमा आएको हावाहुरीले नेपाल टेलीकमको टावर ढाल्यो

इलाम । मध्य माघमा वर्षासँगै आएको हावाहुरीले इलाममा नेपा टेलीकमको टावर ढालेको छ । जिल्लाको रोङ गाउँपालिका–४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर हावाहुरीले लडाएको हो। मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर हावाहुरीले लडाउँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित हुन परेको छ । घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको पत्रकार गणेश अर्यालले जानकारी दिए । हावाहुरीले राजमार्ग…