कैलाली । सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर नेतृत्वको प्यानल जीत नजिक पुगेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिममा उनी निकट बलायरको प्यानल जीत नजिक पुगेको हो । १००३ मत खसेकोमा ७०६ मत गणना भएको छ । बलायरसँग रामचन्द्र पौडेल पक्ष पक्षका नारायणदत्त मिश्रको मतान्तर २७८ पुगेको छ । बलायरको…