Logo

प्रमुख समाचार

सुदूरपश्चिम कांग्रेस अपडेट : बीर बहादुर बलायरको अग्रता कायमै



नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको निर्बाचनमा संस्थापन पक्षका सभापति पदका उम्मेदवार बीर बहादुर बलायरको प्यानलले अग्रता कायम गरेको छ ।

शुरुदेखि नै अग्रता कायम गरेको बलायरको प्यानलले ६ सय मत गणना गर्दा फराकिलो अन्तर बनाएको छ । ६ सय मतमा बलायरले ४१४ पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त मिश्रले १७३ मत पाएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०७:४४   :  बजे

1.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।