Logo

अबदेखि नयाँ सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य

काठमाडौं । नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले अबदेखि नयाँ सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो । मंसिरदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार सवारी धनीले…