Logo

लुम्बिनीमा नयाँ सरकार बनाउन २२ घण्टाको समय

लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन २२ घण्टाको समय तोकिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा रहेका दलहरुलाई बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्दै २२ घण्टाको समय दिएका हुन् ।  प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई…